Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 357)

अर्थ

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २२ साउन । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ ठूलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा गएको पहिरो पीडितका लागि विभिन्न संघसंस्थाले सहयोय हस्तान्तरण तथा संकलन कार्यलाई निरन्तरता दिएका छन् । सहयोग संकलन तथा हस्तान्तरण कार्यक्र अन्तर्गत बुटवल उपमहानगरपालिका १३ बेलबासमा अवस्थित ग्लोरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा गठित युवा रेडक्रस सर्कलले पनि पहिरो पीडितलाई […]

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

२०१९ मा गौतमबुद्ध विमानस्थल सञ्चालन: पर्यटन मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौ, २२ साउन । संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०१९ को डिसेम्बरभित्र भैहवा विमानस्थल संचालनमा ल्याइसक्ने दाबी गर्नुभएको छ । बुधबार मन्त्रालयमा गरिएको पत्रकार सम्ममेलनमा बोल्दै मन्त्री भट्टराईले अहिले भौतिक पूर्वधारको काम तिव्रताको साथ भएकाले आगामी डिसेम्बर भित्र विमानस्थल संचालनमा ल्याउने बताउनु भएको हो । गौतबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल […]

सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल

सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनु भएको छ । उहांले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या दीर्घकालीन रुपमै समाधान गर्नेगरी काम भईरहेको बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को नव निर्मित वडा कार्यालय […]

प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण

प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २१ साउन । प्रदेश नं ५का प्रदेशसभा सदस्यहरुले बर्षा सकिन लाग्दा समेत किसानले मलखादको चरम अभाव भोग्नु परेको भन्दै तत्काल मलखादको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकको बिशेष समयमा बोल्ने अधिकांस प्रदेशसभा सदस्यहरुले मलखादको अभावको बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेशसभाको बैठकमा पटक÷पटक मलखादको अभावबारे आवाज उठाउदै […]

पेट्रोलियम पदार्थको मूल्य समायोजन : ग्यास घट्यो, पेट्रोल बढ्यो

पेट्रोलियम पदार्थको मूल्य समायोजन : ग्यास घट्यो, पेट्रोल बढ्यो

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

काठमाडौ, २१ साउन । नेपाल आयल निगमले मंगलबारराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल–मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ […]

आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति

आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

समृद्धि, सरस्वती, संस्कृति, शक्ति र साथी पाँच विधाका छात्रबृत्ति संसार पोष्ट बुटवल, २१ साउन । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ दिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेको क्यानले यो पटक आइटीमा विद्यार्थी आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागेको […]

नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.

नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

लक्ष्मण पौडेल तिलोत्तमा, २१ साउन । नाईस ग्रुपले करिव पाँच करोडको लगानीमा हार्डवेयर्स प्रा.लि. सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका–५, मणिग्राम राधाकृष्ण टोलमा नाईस हार्डवेयर्स प्रा.लि. सञ्चालनमा आएको हो । प्रा.लि.को मंगलबार तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलले उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उनले व्यवसायमार्फत स्वरोजगार बन्नु सबैभन्दा ठूलो कुरा भएको भन्दै व्यावसायिक […]

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा संसार पोष्ट बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै […]

फेवा सहकारी संस्थामा रक्तदान

फेवा सहकारी संस्थामा रक्तदान

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुटवल स्थित रक्तसञ्चार केन्द्रमा सोमबार भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको फेवा साकोसका शिक्षा समितिका संयोजक नुमकला राहदीले जानकारी दिनुभयो । सो अवसरमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ यम बहादुर […]

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम सञ्चालन रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत सञ्चालित इलाका कार्यालय नेपालगंज, बा“के लघुवित्त सेवा सञ्चालनमा उदाहरणीय पहिचान बनाउन सफल भएको छ । विपन्न वर्गका महिला सदस्यहरूलाई विगत २२ वर्ष देखि निरन्तर लघुवित्त सेवा सञ्चालन गरिरहेको यस कार्यालयमा हाल इलाका प्रबन्धक […]

Posts pagination

Previous 1 … 356 357 358 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क