Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
नाईस ग्रुपको लगानीमा खुल्यो हार्डवेयर्स प्रा.लि.
60
SHARES
ShareTweet


लक्ष्मण पौडेल
तिलोत्तमा, २१ साउन । नाईस ग्रुपले करिव पाँच करोडको लगानीमा हार्डवेयर्स प्रा.लि. सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका–५, मणिग्राम राधाकृष्ण टोलमा नाईस हार्डवेयर्स प्रा.लि. सञ्चालनमा आएको हो ।
प्रा.लि.को मंगलबार तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलले उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उनले व्यवसायमार्फत स्वरोजगार बन्नु सबैभन्दा ठूलो कुरा भएको भन्दै व्यावसायिक प्रतिष्पर्धाका बीच उपभोक्तालाई सहज सेवा प्रदान गर्न प्रा.लि.लाई आग्रह गर्नुभयो ।
नौ जना व्यवसायीहरुको लगानीमा उक्त हार्डवेयर्स प्रा.लि. सञ्चालनमा ल्याइएको हो । प्रा.लि. मा हार्डवेयर्ससँग सम्बन्धित छड, सिमेन्टका अतिरिक्त रंग, सेनेटरी लगायतका निर्माण सामग्रीहरु उपलव्ध हुने अध्यक्ष शंकर शर्मा गैरेले जानकारी दिनुभयो । ग्राहकलाई सहज, शुलभ र सहुलियतपूर्ण ढंगले सेवा प्रदान गर्ने लक्ष्यका साथ हार्डवेयर्स प्रा.लि.को शुभारम्भ गरिएको र बर्जर पेन्टको आधिकारिक बिक्रेताका साथै सबैखाले निर्माण सामग्री उपलव्ध हुने उहांले बताउनु भयो ।
नाईस ग्रुपले बुटवलको कालिकानगरमा बिगत पाँच वर्षदेखि नाईस इन्टरनेशनल ट्रेड लिंक प्रा.लि. पनि सञ्चालन गरिरहेको छ । भविष्यमा अरु ठाउँहरुमा पनि शाखा बिस्तारको योजना रहेको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

≪ Previous Post

कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास

Next Post ≫

आईटी पढ्ने ४९ बिद्यार्थीलाई क्यानको १ करोड ८५ लाख छात्रवृति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क