बुटवल, १५ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनु भएको छ । धानको उत्पादकत्व र उत्पादन बृद्वि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोख्रेलले अपील गर्नुभएको छ ।राष्ट्रिय धान दिवस –२०७७ को अवसरमा आज शुभकामना सन्देश जारि […]
अर्थ
बुटवल, १५ असार । आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ । आजको दिनलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । देशका विभिन्न जिल्लामा रोपाइँसँगै विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान […]
श्यामलाल पोखरेल बुटवल, १४ असार । मानिसले आफ्नो जन्म दिन फरफरक ढंगले मनाउने गर्दछन् । घर, होटल र पार्कमा फजुल खर्च गरी तडक भडकका साथ जन्म दिन मनाउने फेसनमा क्रमश परिवर्तन आउन थालेको छ । आफ्नो जन्म दिन आफ्नै ढंगले मनाउनु स्वभाविकै पनि हो । तर पछिल्ला वर्षमा तडक भडकका साथ जन्मदिन मनाउने चलन क्रमश […]
सेवा व्यवसाय साँझ ७ बजेसम्म मात्र चलाउने निर्णय बुटवल १३ असारतिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेशन सेन्टरमा रहेका मध्ये दुई जना शनिबार कोरोनालाई जितेर घर गएका छन् ।कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो ।यसअघि उनीहरुको १४ दिने क्वारेन्टाइन अवधि पूरा भएपछि गरिएको आरटिडी परीक्षणको नतिजा पोजेटिभ […]
बुटवल १३ असारनियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन ःसंचालनमा आएपछि शनिवार गरेको पहिलो रक्तदानमा कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन ।संस्था पुनर जिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री […]
स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास र भौतिक पूर्वाधार प्राथमिक्तामा भैरहवा, १२ असार । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाको मंगलबार सम्पन्न सातौं गाउँसभामा पेश भएको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम समेटिएको छ । मंगलबार सार्वजनिक गरिएको […]
बुटवल, १२ असार । दुवै किड्नी फेल भएका गुल्मी चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जिवन बचाई दिन अपिल गर्नुभएको छ । रोजगारीको सिलसिलामा भारतमा रहदा विकले शरीरको दुखाई कम गर्ने औषधी सेवन गर्नुभएको थियो । दुखाई कम गर्ने औषधीकै कारण उनको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता […]
रामकुमार श्रेष्ठ नवलपरासी, १२ असार । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड–१९) बाट ंक्रमित हुनेको संख्या २ सय १० पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाका १४ जना र गैडाकोट नगरपालिकाका ७ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या २ सय १० जना पुगेको हो ।कावासोती नगरपालिकाले संकलन गरेर […]
बुटवल, ११ असारनेपाली कांग्रेस बुटवल उपमहानगर समितिले वार्ड नं ६ का सभापति स्व. कृष्ण प्रसाद न्यौपानेको १० औं दिनको पुण्यतिथिमा शोकसभा गरेको छ ।न्यौपानेको निवासमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले उहाँको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएका थिए ।नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले निष्ठाबान र […]
बुटवल उपमहानगर सहित पाँचवटा नगरपालिकाको वजेट करिव साढे ६ अर्व बुटवल ११ असाररुपन्देही जिल्लाका १ नगरपालिका र २ गाउपालिका वाहेकका १३ स्थानिय तहले निधारित मितिमा आर्थिक वर्ष २०७७।०७८ को अनुमानित आयको वजेट सार्वजनिक गरेका छन । बुटवल उपमहानगरपालिका सहित ५ वटा नगरपालिकाले जिल्लामा ६ अर्व ४६ करोड ३५ लाख ३० हजार १८६ रुपैयाँको वजेट सार्वजनिक […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]