भैरहवा, १८ माघ । रुपन्देहीको भैरहवामा जारि तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओशिष क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ९ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २२१ रन […]
अर्थ
बुटवल, १८ माघ । नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनले सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनले ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज […]
बुटवल, १७ माघ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँ व्यवसायको प्रवद्र्धन अनिवार्य हुन्छ भन्ने कुरालाई व्यवसायीले मनन गर्नुपर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने व्यक्तिहरुले जोड दिएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुभm्न जरुरी रहेको कार्यक्रममा औल्याईएको थियो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ […]
बुटवल, १६ माघ । रुपन्देहीको कोटियामाई गाउँपालिकास्थित मर्यादपुर माध्यामिक विद्यालयमा भएको अभिभावक भेलाले प्रदिप कुमार गौडको अध्यक्षतामा चार सदस्यीय विद्यालय ब्यवस्थापन समिति चयन गरेको छ । शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदका विपक्षी उम्मेदबार ईश्लाम खानलाई १ सय ५२ मतले पराजित गर्दै गौड अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष गौडले ४ सय ५२ मत ल्याएर […]
बुटवल, १६ माघ । नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरुले ब्यवासायिक एकतामा जोड दिएका छन् । ब्यवसायिक एकता विना ब्यवासायीको हक हित संरक्षण नहुने भन्दै उनीहरुले ब्यवासायिक एकताको कुरामा जोृड दिएका हुन् । महासंघको बुटवलमा आयोजित सातांै वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनको उद्घाटन सत्रमा बोल्ने ब्यवसायीहरुले ब्यवसायीहरुमा एकता नभएकै कारण क्रसर […]
बुटवल, १६ माघ । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा बुटवल देबीनगर ओली पथ स्थित कोर्टमा आयोजना गरिएको फाईनल प्रतिष्प्रधामा एपिएफकै बोधित डिसीलाई पराजित गर्दै कपालीले उपाधि हात पारेका […]
बुटवल, १६ माघ । कोभिड–१९ महामारीको कारण गत असोजमा रोकिएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी फागुनमा हुने भएको छ । बिहिबार बसेको कार्यसमितिको बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन आगामी फागुनको १०–१३ गते गर्ने निर्णय गरेको हो । यस अंगाडी संघले असोजको २६–२८ मा […]
बुटवल, १६ माघ । देशभरका क्रसर ब्यवसायीहरु लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलमा भेला भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनका लागि ब्यवसायीहरु बुटवलमा आएका हुन् । महासंघको साधारण सभा बुटवल मिलनचोक स्थित होटल सिद्धार्थमा चलिरहेको छ । आज र भोली दुई दिनसम्म चल्ने महासंघको साधारण सभा […]
बुटवल, १६ माघ । तिनाउ सोसियल ग्रुप बुटवलले रक्तदान गरेको छ । सहिद दिवसको अवसर पारेर ग्रुपले शुक्रबार पहिलो पटक रक्तदान कार्यक्रम २०७७ आयोजना गरेको हो । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिनुभयो । हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान […]
विद्युत ट्रिपिङको समस्या समाधान गर्न उद्योगी–व्यवसायीको माग तिलोत्तमा, ११ माघ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीमा आवद्ध उद्योगी ब्यवसायीहरुले विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न माग गरेका छन् । विद्युत ट्रिपिङ र अघोषितरुपमा हुने लोडसेडिङ्का कारण उद्योगी–व्यवसायी समस्यामा परेको भन्दै यसमा सुधार गर्न उनीहरुले माग गरेका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघले आईतबार नेपाल […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]