Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 45)

राजनीति

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

बुटवल, ४ कात्तिक । सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै गठवन्धनले प्रशिक्षणको आयोजना गरेको हो । दिउँसो २ बजेदेखि तिलोत्तमाको योगिकुटी स्थित होटल पौवामा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

काठमाडौं, ४ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले आफ्नो उमेदवारी खारेजीको विरुद्धमा सर्वोच्च अदालतमा दिएको रिटको आज पेसी तोकिएको छ । गुरुङको रिट सुनुवाइको पहिलो नम्बरमा परेको छ । असोज ३१ गते न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालिन अन्तिरम आदेश दिदैँ कात्तिक २ गते दुबै पक्षलाई […]

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0

देवदह, ४ कात्तिक । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ । त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं. १ ले रुपदेहीको देवदहस्थित भवानीपुरमा आयोजना गरेको क्षेत्रीय भेलामा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेता घनश्याम भूसाल, प्रदेश […]

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

काठमाडौं, २ कात्तिक । रुपन्देही क्षेत्र नंं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राजु गुरुङको मुद्दाको सुनुवाई आज हुंदैछ । सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको हो । यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि […]

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

बुटवल, २ कात्तिक । नेकपा एमालेले संचालन गरेको चुनावी प्रचार प्रसार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७६ जना एमाले प्रवेश गरेका छन् । बुटवल–११, हात्तीसुँढका अगुवा नेताहरुसहित एमाले प्रवेश गरेकाहरुलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो । नेकपा माओवादी केन्द्रका नेताद्वय राजु शाही र विशाल राना, नेकपा एकीकृत समाजवादी निकट महिला संघकी बुटवल नगर […]

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

भैरहवा, २ कात्तिक । भैरहवाका उद्योगी व्यवसायीहरूले रुपन्देही र विशेषगरी भैरहवा क्षेत्रको विकासका लागि केन्द्रमा बलियो पकड भएको व्यक्तिले आगामी निर्वाचन जित्नु पर्नेमा जोड दिएका छन् । भैरहवामा भएको उद्योगी ब्यवसायी विचको छलफलमा उनीहरुले व्यापार व्यवसाय र उद्योगको अस्तित्व बचाउन बेलैमा ध्यान पु¥याउनु पर्ने बताएका छन् । अबको निर्वाचनमा पार्टीले के भन्छ होइन, कसलाई जिताउँदा […]

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

सेमलार, २ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा र कोही बिस्थापित हुननपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुुभएको छ । स्थानीयको सहमति र सहभागिता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगिक क्षेत्र निमार्ण गर्दा पुुस्तौ देखि बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापित हुुननपर्ने गरी काम […]

जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना

जनताको उम्मेदवारलाई न्याय दे भन्दै बुटवलमा डा. निकोलसका समर्थकहरुको धर्ना

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0

बुटवल, २८ असोज । रुपन्देही निर्वाचन क्षेत्र नं. २ को निर्बाचन अधिकृतको कार्यालय अगाडी उम्मेदवारी बदर भएका हाम्रो नेपाली जनता पार्टीका उम्मेदवार डा. निकोलस भुसालका समर्थकहरु धर्ना बसेका छन् । स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरु रुपन्देही क्षेत्र न २ कोे निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा […]

रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0

काठमाडौं, २८ असोज । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक गुरुङका कानून व्यवसायीहरुले आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् । रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ […]

राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0

भैरहवा, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरसमितिका अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गर्नुभएको हो । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताउनुभयो । काँग्रेस प्रवेश […]

Posts pagination

Previous 1 … 44 45 46 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क