Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७९ · 0
राप्रपा सिद्धार्थनगर सभापति ई. श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश
80
SHARES
ShareTweet

भैरहवा, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरसमितिका अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गर्नुभएको हो ।
रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताउनुभयो ।
काँग्रेस प्रवेश गर्नुभएका श्रेष्ठ नेवा खलः सिद्धार्थनगर नगर समितिको उपाध्यक्ष, लुम्बिनी विकास कोषमा काम गर्नुभएका इ. श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ । नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका श्रेष्ठलाई काँग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएको पार्टी जिल्ला सभापति रामकृष्ण खाणले जाानकारी गराउनु भयो ।

≪ Previous Post

रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भुसालले पाए त्रिभुज चुनाव चिन्ह

Next Post ≫

रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क