Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 36)

राजनीति

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरका नगररपालिकामा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका […]

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

चरणवद्ध आन्दोलनको खाका तय गर्न रुपन्देही सञ्जालको बृहत बैठक आह्वान बुटवल । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्थापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायीक संघसंस्थाहरुको […]

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0

भैरहवा । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको मर्चवारी गउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ । पार्टीको संगठन सुदृढीकरण अभियान–२०७९ अन्तर्गत बुधबार मर्चवारी–३ मा वडा भेला गरिएको एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए । भेलाले बीरेन्द्रकुमार विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको भण्डारीले बताए । […]

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७९ · 0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। प्रज्ञा भवन कमलादीमा विहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । बाँकी […]

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0

भैरहवा । उप–प्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताएका छन् । मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न नमिल्ने जिकिर गरे । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न नसकिने […]

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिकादेखि बुटवल उपमहानगरपालिका सम्म सहज रुपमा अटो, टेम्पो तथा ई–रिक्सा आवतजावतको व्यवस्था हुनुपर्नेमा तिलोत्तमा नगरका अटो, टेम्पो तथा ई–रिक्सा चालकले माग गरेका छन् । पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको बुटवल उपमहानगरपालिकामा अन्य पालिकाका अटो, टेम्पो तथा ई–रिक्सालाई प्रवेशमा रोक लगाएको र अनावश्यक तथा अव्यवाहारिक जरिवाना अशुल्ने गरेको गुनासो गर्दै यस्तो किसिमको […]

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा  लेखनाथ भण्डारी निर्वाचित

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित भएका छन्। अध्यक्षमा  निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतमलाई  ९८ बढी मतले पराजित गरेका हुन । निर्वाचन समितिका अनुसार भण्डारीले ५५०मत पाउदा गाैतमले ४५२मत पाएका छन । निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गाैतम बरिष्ठ उपाध्यक्ष थिए। संघकाे नेतृत्वको लागि […]

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७९ · 0

पार्टी नीति र सिद्धान्तमा अघि बढ्नुपर्छ : सभापति खाँण तिलोत्तमा । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नीति र सिद्धान्तमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । पार्टीलाई शक्तिशाली बनाउन र पार्टीका गतिविधिलाई चलायमान वनाउन पार्टीको तल्लो इकाई टोल र वडा समितिको संगठन मजवुद वनाउनुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेस तिलोत्तमा–३ ले शनिवार आयोजना गरेको […]

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0

लुम्बिनी । पूर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के पि  शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभयर  असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए । बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी […]

उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा ६९ जनाको उमेदवारी दर्ता

उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा ६९ जनाको उमेदवारी दर्ता

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा, चितवन र तनहुँमा कुल ६९ जनाको उमेदवारी परेको छ । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ […]

Posts pagination

Previous 1 … 35 36 37 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क