Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 35)

राजनीति

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका हुन् । वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका […]

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा लोकतन्त्र प्राप्तीको १७ बर्ष पुगेपनि प्राप्त उपलब्धिहरुको रक्षा हुन नसकेको उल्लेख गरे । १७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध […]

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

पाल्पा । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने साक्षरता कार्यक्रम पाल्पामा दोस्रो चरणमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला […]

निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान

निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · ८ बैशाख २०८० · 0

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसर पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले […]

बुटवलको जितगढीमा  मनाइयो जितगढी उत्सव (फोटो फिचर सहित)

बुटवलको जितगढीमा मनाइयो जितगढी उत्सव (फोटो फिचर सहित)

संसारपोस्ट संवाददाता · ७ बैशाख २०८० · 0

बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।  सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो । बिहीबार जितगढी उत्सवका अवसरमा […]

नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा भोली जितगढी उत्सव मनाइदै

नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा भोली जितगढी उत्सव मनाइदै

संसारपोस्ट संवाददाता · ६ बैशाख २०८० · 0

बुटवल । जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइदैछ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउदै आएको छ । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि […]

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने

संसारपोस्ट संवाददाता · ४ बैशाख २०८० · 0

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही बैशाख ११ गते विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले ११ बैशाखमा विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार टीका बस्नेतले बताए । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै […]

तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम

तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८० · 0

बुटवल । तिलोत्तमा नगरपालिकाले सुरु गरेको नगर क्षेत्रमा हर्न निषेध र गुट्खाजन्य पदार्थको विक्री वितरणमा गरेको रोकावटलाई ऐक्यबद्धता जनाउँदै तिलोत्तमामा सचेतनामुलक कार्यक्रम गरिएको छ । संयुक्त भू.पू. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नं. २ को आयोजनामा नगरपालिकाको स्वघोषित कार्यक्रममा पुर्ण ऐक्यबद्धता रहेको भन्दै तिलोत्तमा वडा नं. २ को शान्ति चोक (शान्ति कुञ्ज)मा सचेतनामुलक कार्यक्रम गरेको […]

शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

संसारपोस्ट संवाददाता · २ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनीतिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको औल्याउनु भएको छ । मुलुकमा भएका परिवर्तन र परिवर्तनलाई संस्थागत र स्थापित गर्न नेपाली कांग्रेस, एमालेलगायत मुख्य दलहरुबीच सहकार्य भएको स्मरण गर्दै आज पनि प्रमुख राजनीतिक दलको सहकार्य आवश्यक रहेको सांसद पन्थीले बताउनु भयो । दलहरुबिचको खिचातानीले […]

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

संसारपोस्ट संवाददाता · १ बैशाख २०८० · 0

बुटवल । नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । काठमाडौँमा भएको नवौं महाधिवेशनमा आफ्ना प्रतिष्प्रधिलाइ  ७ मतको अन्तरले पराजित गर्दै गिरि अध्यक्षमा निर्वाचित भएका  हुन् । गिरीले ३०५ मत पाएर बिजयी हुँदा अध्यक्षका प्रत्यासी गाेकर्ण बहादुर बानियाले २९८ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा […]

Posts pagination

Previous 1 … 34 35 36 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क