Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

संसारपोस्ट संवाददाता · २ बैशाख २०८० · 0
शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी
120
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनीतिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको औल्याउनु भएको छ । मुलुकमा भएका परिवर्तन र परिवर्तनलाई संस्थागत र स्थापित गर्न नेपाली कांग्रेस, एमालेलगायत मुख्य दलहरुबीच सहकार्य भएको स्मरण गर्दै आज पनि प्रमुख राजनीतिक दलको सहकार्य आवश्यक रहेको सांसद पन्थीले बताउनु भयो ।
दलहरुबिचको खिचातानीले प्राप्त उपलब्धीहरु खतरामा पर्न लागेको र यसको मौका छोपेर एजेण्डा बिहिन शक्तिहरु र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेकाले जनस्तरबाट पनि दबाब सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहीले आज बुटवलमा गरेको भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षकोे शुभकामना आदान प्रदान कार्यक्रममा सांसद पन्थीले अब राजनीतिक दलहरुले शासकीय ब्यवस्था र संघीयता प्रति जनताको जुन दृष्टिकोण छ यसलाइ समयमै सम्बोधन गर्न नसके बर्तमान ब्यवस्था नै खतरामा पर्ने जिकिर गर्नु भयो ।

 

≪ Previous Post

गुल्मी लिम्घामा आगलागीमा परेर एक जनाको मृत्यु

Next Post ≫

भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क