Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८० · 0
भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
90
SHARES
ShareTweet

बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ६ मोक्षधाममा अवस्थित मानव सेवा आश्रमलाई एक क्वीन्टल चामल सहित दाल, तेल, आलु प्याज लगायत खाद्यान्न र साबुन प्रदान गरिएको हो ।
सो अवसरमा कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको स्थापना दिवसमा मानवीय सेवाका लागि खाद्यान्न प्रदान गरिएको बताए । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने अध्यक्ष फुल्लेलले बताए ।
आश्रमकी मानवता प्रवद्र्धन अभियन्ता रिया थापाले संघसंस्था र व्यक्तिको सहयोगबाट आश्रममा रहेका करिब २ सय जना महिला, पुरुष र बालबालिकाको पालनपोषण गरिएको बताइन् ।
सो अवसरमा कोषका उपाध्यक्ष छविलाल थापाले आश्रममा रहेका महिला र बालिकालाई मिठाई वितरण गरेर आफ्नो जन्म दिन मनाए ।
कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराई, महासचिव योगबहादुर गुरुङ, कार्यालय प्रमुख ठानेश्वर बस्याल लगायतले आश्रमलाई दीगोरुपमा सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे । खाद्यान्न वितरणका लागि कोषका पदाधिकारी तथा कार्यसमिति सदस्यलगायत कर्मचारीसमेत मानव सेवा आश्रममा पुगेका थिए ।

≪ Previous Post

शासकीय स्वरुप र संघीयतामा जनभावनाको कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

Next Post ≫

तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क