बुटवल । मुलुककाे कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर परेकाे मजदुर नेताहरुले बताएका छन । कमजाेर अर्थतन्त्रका कारण अनाैपचारिक क्षेत्रका मजदुर मात्रै नभएर ओैपचारिक तथा सरकारी सेवामा रहेकाहरुकाे समेत तलव तथा पेन्सन राेकिन थालेकाे उनीहरुको भनाइ छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे शुक्रबार बुटवलमा आयाेजित साताैं जिल्ला अधिवेशनकाे उदघाटन कार्यक्रममा बाेल्ने वक्ताहरुले खस्किदाे अर्थतन्त्रलाई बचाउन र […]