Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ एमाले सचिव एवम् पुर्व मन्त्री रायमाझी सम्पर्क बिहिन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले सचिव एवम् पुर्व मन्त्री रायमाझी सम्पर्क बिहिन

संसारपोस्ट संवाददाता · २१ बैशाख २०८० · 0
एमाले सचिव एवम् पुर्व मन्त्री रायमाझी सम्पर्क बिहिन
80
SHARES
ShareTweet

बुटवल । नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा तानिएका एमाले सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका अर्घाखाँची बाट निर्वाचित  सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।

प्रहरी स्रोतका अनुसार बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका रायमाझी  राति ९ बजेपछि सम्पर्कविहीन भएका हुन ।  रायमाझीले भैरहवाबाट काठमाडाैं जान  बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ ।

प्रहरी स्रोत भन्छ ‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’ ।  ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । पक्राउ परेका सन्दिपलाइ बुधबार भैरहवा प्रहरी हिरासतमा राखी आज बिहान काठमाडौ लगिएको छ ।

जिल्ला अदालत काठमाडौंले रायमाझीका  बाबुछोरालाई पक्राउ गर्न बुधबार पुर्जी जारी गरेको थियो ।

याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।  प्रहरिले अहिलेसम्म ८ जनालाइ पक्राउ गरिसकेको छ ।

≪ Previous Post

पुर्व मन्त्री रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगियो, अनुसन्धानका लागि अदालतबाट म्याद लिइदै

Next Post ≫

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क