Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 37)

राजनीति

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७९ · 0

कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर बुटवल । केन्द्रीय राजनीतिमा आएको फेरबदल संगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । नेकपा माओवादी केन्द, जनमत पार्टी, जसपा, लोसपा र राप्रपा सहितका दलहरुको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरी दुई महिनामै अल्पमतमा पर्नुभएको छ् । गत पुस […]

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

भैरहवा । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नु भयो । ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो । उहाँले […]

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

यातायात व्यवसायीका समस्याप्रति गम्भीर हुन राजनैतिक दलहरुसंग ब्यवसायीको माग बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताउनु भएको छ । सरकारको राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै उहांले समस्या समाधान गर्न सबै एकैठाउँमा जुट्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो । पश्चिम नेपाल बस […]

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताउनु भएको छ । उहांले ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै लड्ने गरी अगाडी बढ्नुपर्ने बताउनु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्वर ३, रुपन्देहीले शनिवार […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले आज(सोमबार) दोस्रोपटक विश्वासको मत लिनुभएको हो । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सभामुख घिमिरेका अनुसार मत दिन्न अर्थात् तटस्थमा […]

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0

बुटवल । बुटवल वहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासलाई करिब ५ सय बढी मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा नेपाल […]

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि तोकिएको समयतालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचारसंहिता उल्लंघन गरेकोमा आत्मालोचना गरेको छ । त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज क्याम्पसमा भएको ६ विद्यार्थी संगठनका नेताहरुकोे बैठकले आचारसंहिता उल्लंघन गर्नेलाई आत्मालोचना गराएको हो । आगामी दिनमा कोही कसैले पनि आचारसहिंता विरुद्धका गतीविधि हुन नदिने विद्यार्थी […]

चालू खर्च घटाएर  मुलुकलाई जोगाउनु पर्छ : नेता के सि

चालू खर्च घटाएर मुलुकलाई जोगाउनु पर्छ : नेता के सि

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीलेनेता केसीले चालू खर्च घटाएर भए पनि मुलुकलाई जोगाउनु पर्ने बताउनु भयको छ । मुलुक श्रीलङ्काको बाटोमा नपुगेको बताउँदै उहाँले सरकारले आर्थिक अवस्था सुधार गर्नमा जोड दिनुभयो । उहाँले मुलुकको व्यापार घाटा बढिरहेको, निर्यातको तुलनामा आयातमा भारी वृद्धि  भयको, गरिबी, बेरोजगारी, दण्डहीनता र भष्ट्राचारको समस्या रहेकाले […]

तिलोत्तमामा सरसफाई अभियानको एक सयौं श्रृंखला : सप्ताहव्यापी कार्यक्रमका साथ मनाइयो

तिलोत्तमामा सरसफाई अभियानको एक सयौं श्रृंखला : सप्ताहव्यापी कार्यक्रमका साथ मनाइयो

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0

वातावरणको क्षेत्रमा तिलोत्तमाका पाँच घोषणा तिलोत्तमा  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो । नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय […]

सरसफाई अभियानको १०० औं श्रृंखला : तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो

सरसफाई अभियानको १०० औं श्रृंखला : तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो

संसारपोस्ट संवाददाता · ३० फाल्गुन २०७९ · 0

सरसफाई अभियानमा सबैको प्रतिबद्धता तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर […]

Posts pagination

Previous 1 … 36 37 38 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क