Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 38)

राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिनुभएको छ । उहांले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिनुभएको हो । पौडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलले शपथ लिँदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको […]

कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको […]

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा आएको बताउनु भयको छ। बिदेशी  शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ । शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन  कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो  – अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन । नेपालमा […]

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन  एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा […]

तिलोत्तमाका टोल—टोलमा सरसफाई

तिलोत्तमाका टोल—टोलमा सरसफाई

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको […]

ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७९ · 0

भैरहवा । लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक महिलाको पहुचमा  बिस्तार, भन्ने मुल नारा सहित ओमसतिया गाउँपालिकामा सोमबार ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको  अवसरमा महिलाका कानुनी अधिकार सम्बन्धि अन्तरकृया कार्यक्रम भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखि  व्यवहार परिवर्तनमा जोड दिएका छन । संविधानले महिला अधिकार कानुनमै […]

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

नेकपा एमालेले प्रचण्ड लाई गरेको समर्थन फिर्ता लियो

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७९ · 0

बुटवल । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वमाको सरकारलाइ गरेको समर्थन  फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालना गर्न  प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको […]

सत्ता गठबन्धनमा देखिएको गन्जागोलले मुलुकलाई दुर्घटना तर्फ लैजान्छ : कमल थापा

सत्ता गठबन्धनमा देखिएको गन्जागोलले मुलुकलाई दुर्घटना तर्फ लैजान्छ : कमल थापा

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन अस्वभाविक र अपवित्र रहेको दावी गर्नुभयो । ‘अहिलेको सत्ता गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने दलहरु एकैठाउँमा बसेका छन् । यो […]

रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु

रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७९ · 0

बुटवल । नेकपा एमाले रुपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिए । पार्टीको दशौं […]

मल खरिदका लागि अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

मल खरिदका लागि अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७९ · 0

काठमाण्डौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि […]

Posts pagination

Previous 1 … 37 38 39 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क