Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 39)

राजनीति

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७९ · 0

लुम्बिनी | लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई […]

बुटवलको ६४औं स्थापना दिवस : विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान 

बुटवलको ६४औं स्थापना दिवस : विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान 

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0

जनप्रतिनिधि मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ : धनराज गुरुङ बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । उपमहानगरपालिका प्राङ्गणमा आयोजित स्थापना दिवस मुल समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका […]

पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी

पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्ने बताएका छन् । उनले आगामी पाँच वर्षमा प्रदेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने योजना सहित अगाडी बढेको बताए । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश राजधानी दाङमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको […]

सुदुरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त, शपथग्रहण भोली

सुदुरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त, शपथग्रहण भोली

संसारपोस्ट संवाददाता · २६ माघ २०७९ · 0

धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजिनामा दिएपछि प्रदेशसभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश सभा बैठकमा सत्ता साझेदार […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए पछि दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए पछि दिए राजीनामा

संसारपोस्ट संवाददाता · २६ माघ २०७९ · 0

बुटवल । विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा गरेका छन् । पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए पछि उनी स्वद पद मुक्त भएका […]

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटघाट

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटघाट

संसारपोस्ट संवाददाता · २५ माघ २०७९ · 0

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटघाट गर्नु भयो । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलो […]

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

संसारपोस्ट संवाददाता · २३ माघ २०७९ · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान

लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0

बुटवल । लुम्बिनी प्रदेश सभाले बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश सभा स्थापनाका लागि उल्लेखनीय योगदान गरेका बुटवलका सामाजिक संघसंस्थालाई प्रदेश सभाले सम्मान गरेको हो । शनिबार प्रदेश सभा परिषर दाङ्गको देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनाका लागि आफ्नो भवन सहितका […]

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

संसारपोस्ट संवाददाता · १९ माघ २०७९ · 0

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधान अनुसार लुम्बिनी प्रदेशमा सभापति अमरसिंह पुनले विभागका प्रमुखहरु मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ । काँग्रेसले प्रदेशको सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना […]

Posts pagination

Previous 1 … 38 39 40 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क