Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 40)

राजनीति

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो । सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेपालको […]

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख गरि ३ करोड १४ लाख रुपैयाँ लागत लाग्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपूर र वडा नं. १३ को बेलबासमा १६–१६ […]

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी […]

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

बुटवल । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे […]

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

आमनागरिकको हितमा सामुदायिक वन संरक्षण गनुपर्र्दछ – सांसद घिमिरे तिलोत्तमा । समाजको विकासका लागि सामुदायिक वनको दीगो विकास हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा सामूदायिक वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुको विकल्प नभएको उनीहरुले बताए । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता […]

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने […]

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ । संसद् सचिवालयको पत्रसंगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ । बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । स्रोतका अनुसार उनी आजै प्रधानन्यायाधीशका […]

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । […]

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

रुपन्देही १ (२) मा काँग्रेस नेता अब्दुल रज्जाक विजयी

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ (२) मा नेपाली काँग्रेसका नेता अब्दुल रज्जाक विजयी भएका छन् । रज्जाकले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । काँग्रेसका रज्जाकले ८२९ मतले एमालेका न्यौपानेलाइ पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यमा निर्वाचित रज्जाकले १२ हजार १२१ […]

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन् । श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी हुंदा श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरेका […]

Posts pagination

Previous 1 … 39 40 41 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क