Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 30)

राजनीति

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका जिल्लामै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पहिलो स्थानीय तह भएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिकाले सबैभन्दा बढी पुँजिगत खर्च गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा सियारीले ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका […]

श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरह बनाउन संयुक्त ट्रेड युनियनको माग

श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक प्रथम श्रेणीका कर्मचारी सरह बनाउन संयुक्त ट्रेड युनियनको माग

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मजदुरहरूको न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ । केन्द्रको लुम्बिनी प्रदेश समितिले आईतबार बुटवल पत्रकार सम्मेलनको आयोजना गरी श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई बर्षमा श्रमिकहरुको पारिश्रमिक निर्धारण हुनुपर्ने व्यवस्था रहेपनि अहिलेसम्म २०७८ सालकै पारिश्रमिक कार्यान्वयनमा रहेकोले नयाँ आर्थिक […]

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0

पाल्पा । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्ने बताउनु भएको छ । उहांले ललिता निवास जग्गा काण्डमा आफ्नो नाम जोडिएको तर अपव्याख्या गर्न नहुने बताउनु भयो । नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलन कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो–‘मैले कुनै गल्ती गरेको […]

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत  गर्ने

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत गर्ने

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृयासिल  सदस्यता नविकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत कृयासिल सदस्यता नविकरण गर्ने निर्णय गरेको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राबिधिक  टिमको […]

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक काठमाडौंमा सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बसेको छ । क्रियाशील सदस्यता वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको नेताहरुले जनाएका छन् । आज र भोलि (शुक्रबार) सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण […]

सरकार र प्रतिपक्षी दलको सहमति पछि लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित

सरकार र प्रतिपक्षी दलको सहमति पछि लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको बजेट फास्ट ट्रयाकबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच मंगलबार राति प्रतिपक्ष दल र मुख्यमन्त्रीबीच सहमति भएपछि बुधबार फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो । बुधबार दिउँसो र राति दुई बैठक बसेर फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो । प्रदेश सभाको दोस्रो अधिवेशनको […]

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भदौमा हुने

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भदौमा हुने

संसारपोस्ट संवाददाता · २० असार २०८० · 0

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आगामी भदौ महिनामा प्रदेश सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको दाङको भालुवाङमा बसेको बैठकले भाद्र महिना मसान्त भित्र प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरू सहभागि हुने छन् । नेपाली कांग्रेस लुम्बिनी […]

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको एमाले र सरकारबीच सहमति

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको एमाले र सरकारबीच सहमति

संसारपोस्ट संवाददाता · २० असार २०८० · 0

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट प्रति असहमति जनाउदै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लुम्बिनी प्रदेश सरकारबीच सहमति भएको छ । बजेटको बिरोध गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । एमालेले लगातार बैठक […]

तिलोत्तमाको २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट नगरसभाबाट पारित

तिलोत्तमाको २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट नगरसभाबाट पारित

संसारपोस्ट संवाददाता · १६ असार २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट पारित भएको छ । शनिबार सम्पन्न नगरसभाबाट बजेट पारित भएको हो । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाँणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो […]

पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुलाई कानुनको परिधिभित्र रहेर काम गन काँग्रेस सहमहामन्त्री परियारको आग्रह

पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुलाई कानुनको परिधिभित्र रहेर काम गन काँग्रेस सहमहामन्त्री परियारको आग्रह

संसारपोस्ट संवाददाता · १६ असार २०८० · 0

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बन्न पनि आग्रह गर्नुभयो । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले शनिबार बुटवलमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सहमहामन्त्री परियारले अहिले भएका कामको दशौं वर्षपछि पनि उत्खनन् हुन […]

Posts pagination

Previous 1 … 29 30 31 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क