Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 29)

राजनीति

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर विजयी भएकाहरु माथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो । कांग्रेसले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगिलाल रायको कारबाही फुकुवा गरेको छ […]

वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन

वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0

सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीति पालनामा चुनौति लुम्बिनी । विश्व बैंकले प्रदेश तथा स्थानीय सरकारको सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीतिहरु पालनामा चुनौतिहरु रहेको जनाएको छ । प्राविधिक र जनशक्ति क्षमताको अभावले वित्तिय संघीयता सबल बनाउने नीतिहरु कार्यान्वयनमा चुनौति रहेको विश्व बैंकले जनाएको हो । सोमबार लुम्बिनी बौद्ध विश्वविद्यालयसंगको सहकार्यमा लुम्बिनीमा आयोजित कार्यक्रममा नेपाल वित्तिय संघीयता […]

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । सङ्क्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ । गम्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै समाजले सोमबार बुटवलमा सडक प्रदर्शन गर्दै खवरदारी गरेको हो । त्यसक्रममा सहभागीहरुले हिंसालाई बढावा दिन पाईंदैन, हिंसालाई […]

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो। पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा […]

मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत

मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनु भयो । ‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भए पछि […]

बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो । दम बढेपछि उपचारकालागि अस्पताल भर्ना गरिएको र उपचारकैक्रममा खनालको निधन भएको बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको […]

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

तिलोत्तमा । बी.पी.स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. ११ भू.पू. सैनिक स्थित सुखौरा हरियाली सामुदायिक बन उपभोक्ता समूहको भवन निर्माणस्थल परिसरमा बृक्षरोपण गरेको हो । बृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा […]

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

बुटवल । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । बुटवल–७ बी.पी. बाटिकामा रहेको बी.पीको अर्धकदको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं बी.पी. स्मृति दिवस र […]

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज(शनिबार) साँझ इटली जान लाग्नुभएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ […]

आज ४१ औं बीपी स्मृति दिवस : बिभिन्न कार्यक्रमका साथ मनाइदै

आज ४१ औं बीपी स्मृति दिवस : बिभिन्न कार्यक्रमका साथ मनाइदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

बुटवल । आज ४१ औं बीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । […]

Posts pagination

Previous 1 … 28 29 30 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क