Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 28)

राजनीति

नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा

नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १७ श्रावण २०८० · 0

बुटवल । टोल वासीलाई नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । बुटवल–११ न्यु दुर्गानगर टोल विकास संस्थाले टोल वासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र गैरकानुनी रुपमा रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको उपमहानगरपालिकाको टोलीले टोल विकास संस्थाको कार्यालयबाट नक्कली लालपूर्जा, […]

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १७ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रम […]

कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा पुन: मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा पुन: मुख्यमन्त्री नियुक्त

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८० · 0

बुटवल । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा दोस्रो पटक नियुक्त हुनुभएको छ । सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिइ सरकार गठनमा दाबी पेस भएसँगै गठबन्धनबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएको हो । सभामुखबाट राजीनामा दिइ गौतम फेरि राजनीतिक दलको सांसदको हैसियतमा आएपछि गठबन्धनले गौतमको संख्यालाई समेत सामेल गराइ […]

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८० · 0

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउनुहुने छ । यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी […]

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८० · 0

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उहाँले बताउनुभयो । उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका […]

सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल

सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल

संसारपोस्ट संवाददाता · १४ श्रावण २०८० · 0

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य प्रदिप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थोपर्ने काम नगर्न आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा […]

नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र

नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र

संसारपोस्ट संवाददाता · १३ श्रावण २०८० · 0

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न नहुने बताउनुभएको छ । पार्टीको संगठन सुदृढीकरण अभियान कार्यक्रममा रूपन्देही आउनुभएका मिश्रले पत्रकारहरूसँग कुरा गर्दै अहिलेसम्म राजनीतिले नगिजोलिएको देशको एकमात्र संगठन नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न नहुने बताउनु भएको हो । पछिल्लो समय नेपाली सेनाको संख्याबारे आएका अभिब्यक्ति नेपाली सेनालाई कमजोर […]

कोशी सरकार ढल्यो,सात दिन भित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

कोशी सरकार ढल्यो,सात दिन भित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८० · 0

काठमाडौँ । सर्वोच्च अदालतको आदेशले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर […]

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन गर्न निषेध गरेको छ । तिलोत्तमा नगरपालिले सुर्तीजन्य पदार्थको विक्रि वितरण सम्बन्धी सूचनामा शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सार्वजनिकस्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य […]

लुम्बिनी प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क

लुम्बिनी प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गरिदिने भएको छ । सरकारले गरेको यो निर्णयले लुम्बिनी प्रदेशभर अब आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था […]

Posts pagination

Previous 1 … 27 28 29 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क