दाङ । एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले अबरोध गरेपछि असार १७ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गएिको हो । बजेटमा योजनाहरु कटौती गरेको भन्दै एमालेका प्रदेश सभा सदस्यहरुले बैठक अबरुद्ध गरेका हुन् । […]