संसार पोष्ट बुटवल, २६ साउन । बुटवल उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ । कैलालीका अध्यक्ष पुष्पराज कुवंरको नेतृत्वमा भ्रमणमा आएको टोलीलाई बुटवलका अध्यक्ष खिम बहादुर हमाल सहित संघका पदाधिकारीहरुले संघ सचिवालयमा स्वागत गर्नु भएको हो । दुई संघका प्रतिनिधि बिच बुटवल र कैलालीको औद्योगिक तथा व्यापारिक अवस्था, […]