बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने बुटवल ११ कै ५५ बर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाईते भेका छन्। अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै […]