Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छलीका २ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छलीका २ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०८१ · 0
भन्सार छलीका २ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा २ लाख बढिको अबैध सामान नियन्त्रणमा लिएको छ ।
अं.मुल्य रु.२,०८,४००।– बरावरको निम्नानुसारको सामान नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानमा चेकजाच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी २ लाख ८ हजार ४ सय रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट यु पी ५६ भी ६८२२ नं. को मोटरसाईकलमा ल्याउंदै गरेको अवस्थामा बिभिन्न किसिमका त्रिपाल मोटरसाईकल सहित बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ कोटहीमाई मन्दिर बाट बिभिन्न किसिमका कपडा, सुर्ती र प्याज बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नं. ६ बेथरीमा बेवारिसे अवस्थामा रहेको चिनी ६ बोरा बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले मिति लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.४ बाट ६ बोरा प्याज, २ बोरा मटरको दाल र १ बोरा मटर दाना बरामद गरेको छ ।

≪ Previous Post

राममणि क्याम्पसमा जर्नल विमोचन र अनुसन्धनात्मक प्रशिक्षण

Next Post ≫

एम्बुलेन्सले बुटवल बेलवसमा ३ जनालाई ठक्कर दियो, एक महिलाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क