Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८१ · 0
शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण
40
SHARES
ShareTweet

तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिले शिक्षकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्य सम्पादन मूल्याङ्कन फारम तथा कार्यमूलक अनुसन्धान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा शाखा अधिकृतहरु धनिश्वर पन्थी र झविलाल बि.क. ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ लुम्बिनीका अध्यक्ष कुलप्रसाद लामिछाने, शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी, शिक्षक महासंघका रुपन्देही अध्यक्ष लिलाधर न्यौपाने, नेपाल ट्रेड युनियन काङ्गे्रस लुम्बिनीका महासचिव हिम बहादुर के.सी., शिक्षक महासंघका तिलोत्तमा अध्यक्ष मृगेन्द्र रिजाल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संघका नगर उपाध्यक्ष अमर डि. सी.ले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दिनेश खड्काले गर्नुभएको थियो ।
यसैबिच, नेपाल शिक्षक संघको स्थापना दिवसको अवसर पारेर तिलोत्तमा कार्य समितिले यही वैशाख २९ गते सांगीतिक कार्यक्रम गर्ने भएको छ । शिक्षक कल्याणकारी कोष अभिवृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा वरिष्ट कलाकार नारायण रायमाझीको विशेष प्रस्तुती रहने छ भने अन्य कलाकारहरुको समेत सांगितिक प्रस्तुती रहने छ ।

≪ Previous Post

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा ७ बुँदे घोषणा पत्र पारित

Next Post ≫

श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क