Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 64)

मुख्य समाचार

मुस्लिम धर्मावलम्बी बकर इद (इदुल जोहा) मनाउदै : आज सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बी बकर इद (इदुल जोहा) मनाउदै : आज सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · ४ असार २०८१ · 0

बुटवल । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। काठमाण्डौको दरबारमार्गमा रहेको नेपाली […]

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0

बुटवल । प्रदेशका सरकारले शनिवार आर्थिक बर्ष २०८१÷०८२ को लागि वजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार बजेट सार्वजनिक गरेका हुन् । अन्य प्रदेश सरकारले जस्तै लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक बर्ष २०८१\०८२ को लागि ३८ अर्व ९७ करोड ९५ लाख ३६ हजार बराबरको […]

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मितिमा हराएका र चोरी भएका मोवाईल फेला पारी सम्वन्धित ब्यक्तिलाई बुझाएको छ । मोवाईल हराएका र चोरी भएका ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन अनुसार प्रहरी त्यस्ता मोवाईल खोजतलास गरी फेला पारेर सम्वन्धित ब्यक्तिलाई बुझाएको हो । प्रहरीले मोवाइलहरुको खोजतलास एबम् अनुसन्धान गर्दै जाने क्रममा विभिन्न कम्पनीका हराएका […]

पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटना हुंदा ३ जनाको मृत्यु, २ घाइते

पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटना हुंदा ३ जनाको मृत्यु, २ घाइते

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०८१ · 0

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नुवाकोटबाट बुटवल फर्किने क्रममा उक्त कार बुधवार सांझ सडकबाट करिव १ सय मिटर तल खस्दा कारमा सवार ३ जनाको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना […]

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0

सरकार निजी क्षेत्रमैत्री नभएको उद्योगी बयवसायीको गुनासो  तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले स्थानीय सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । उहांले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग […]

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0

बुटवल । तिलोत्तमा नगरपालिकाले उद्यम ज्ञान तथा रोजगार सूचना मेला कार्यक्रम आयोजना गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं ९ मंगलापुरमा अवस्थित बोधि भिल्ला प्रा.लि.को हलमा कार्यक्रम गर्न लागिएको हो । नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले रोजगार सूचना मेला जेठ २७ गते आइतबार हुने जानकारी गराउनु भयो । तिलोत्तमा […]

शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन

शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८१ · 0

तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १—४ रुपन्देहीले वार्षिक कार्ययोजना अनुसार पुनरउत्पादन क्षेत्र र थिनिङ क्षेत्रको अनुगमन गरेको छ । सामुदायिक वनका पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, वन प्राविधिक तथा सञ्चारकर्मीहरुसहितको टोलीले वन संवद्र्धन प्रणाली अन्तर्गत सामुदायिक वनले गरेका माउ रुख तथा पोल साइजका रुख कटान गरेको क्षेत्रको अवलनोकन गरेको हो । शंकरनगर सामुदायिक वनको […]

समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ

समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय  लागु  भएको समृद्ध   वन परियोजना कार्यक्रम सफल  बनाउने दायित्व सबैको रहेको बुटवलका  आयोजित एक कार्यक्रमका सहभागीहरूको निचोड रहेको छ । समृद्धि प्रणालीमा आधारित वन  व्यवस्थापन सम्बन्धी  समिक्षा गोष्ठीमा सहभागी   वन अधिकृत, कर्मचारी, सामुदायिक, साझेदारी बनका पदाधिकारी,वन पैदावार व्यवासायीहरुले समृद्ध वन परियोजनामा आधारित रहेर वन व्यवस्थापन गर्दा लाभ लिन सकिने बताएका […]

शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया

शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०८१ · 0

तिलोत्तमा । वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले बुधबार नगरपालिका, राजनीतिक दल, सामुदायिक विद्यालय, जनप्रतिनिधिलगायत वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँग वन सम्वद्र्धन कार्यक्रम सम्वन्धी अन्तरक्रिया तथा गोष्ठी गरेको छ । गत वर्ष देखि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको […]

पुरानै कर्मचारी नियमावली लागू गर्न राममणी क्याम्पसलाइ अदालतको आदेश

पुरानै कर्मचारी नियमावली लागू गर्न राममणी क्याम्पसलाइ अदालतको आदेश

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०८१ · 0

बुटवल । रुपन्देहीको राममणि क्याम्पस सञ्चालक समितिले कर्मचारीको नियमावली संशोधन गरेर हटाएका प्राध्यापक कर्मचारीहरूलाई पुरानै पदमा रही काम गराउनको लागि उच्च अदालत तुलसीपुर बुटवलले आदेश दिएको छ । अदालतले यस अघिको वैशाख ३१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिंदै उत्प्रेषणयुक्त परमादेश दिएको छ । त्रिभुवन विश्व विश्वविद्यालयबाट मान्यता प्राप्त राममणि क्याम्पस सञ्चालक समितिले उमेर हद र […]

Posts pagination

Previous 1 … 63 64 65 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क