नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा १ महेसपुरमा स्वः पृथ्वीराज कंडेलको स्मृतिमा निर्माण गरिएको बस पार्कको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको छ । बसपार्कको शनिवार उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बसपार्कमा रहेको स्वः कँडेलको अर्धकदको सालिक पनि अनावरण गर्नु भयो । पुर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले संसदमा […]