Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 62)

मुख्य समाचार

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १६ असार २०८१ · 0

बुटवल । गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुर्दा विकसहित पाँचजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा […]

आज असार १५ : राष्ट्रिय धान दिवस खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै

आज असार १५ : राष्ट्रिय धान दिवस खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै

संसारपोस्ट संवाददाता · १६ असार २०८१ · 0

बुटवल । प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा […]

जनसंघर्ष ३५ औं वर्ष प्रवेश : अग्रज पत्रकार तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिनन्दन तथा सम्मान

जनसंघर्ष ३५ औं वर्ष प्रवेश : अग्रज पत्रकार तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिनन्दन तथा सम्मान

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

बुटवल । बुटवलबाट निरन्तर प्रकाशित हुँदै आएको पत्रिका जनसंघर्षले बुधबार पत्रिकाको ३५ औं वार्षिकोत्सवको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले जनसंघर्षले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि […]

साउन १८ र १९ मौका परीक्षा: १ लाख १५ हजार ८३४ ले दिन पाउने

साउन १८ र १९ मौका परीक्षा: १ लाख १५ हजार ८३४ ले दिन पाउने

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले […]

एसईईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत फेल

एसईईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत फेल

संसारपोस्ट संवाददाता · १४ असार २०८१ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । बोर्डका अनुसार १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ […]

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१\0८२ का लागि २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । अधिकांश पुराना कार्यक्रमका लागि रकम विनियोजन गरिएको कूल वजेट मध्ये चालु […]

जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने

जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0

बुटवल । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोक स्थित डेल्टा एजुकेशन मार्ट प्रा.लि. यही असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । मार्टका संचालकहरुले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मार्टका संचालक चोलाप्रसाद पाठकले आगलागीबाट ४५ करोड रूपैयाँको क्षती भएको प्रारम्भिक आकंलन गरिएको बताउनु भयो । उहांले आगलागीबाट सबै कागजपत्र जलेको र […]

औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन

औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले पुसमा गर्ने औद्योगिक व्यापार मेलाको लागि मूल कार्य सम्पादन समिति गठन गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा मूल कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । मेलाको प्रारम्भिक कार्य अगाडि बढाउने गरी गठन गरिएको मूल कार्यसम्पादन समितिको […]

बुटवलको बजेट २ अर्ब ९९ करोड २२ लाख : ८५ करोड राजस्व संकलन गर्ने अनुमान

बुटवलको बजेट २ अर्ब ९९ करोड २२ लाख : ८५ करोड राजस्व संकलन गर्ने अनुमान

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१।०८२ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको […]

Posts pagination

Previous 1 … 61 62 63 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क