Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 61)

मुख्य समाचार

सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

तिलोत्तमा । लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन यस क्षेत्रको गहना भएकाले सबै मिलेर यसको विकास र संवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । उहांले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले गरिवी […]

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

काठमाडौं ।काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिका  संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताउनु भएको छ । त्यसमा गृहमन्त्री काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ […]

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख […]

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको १५औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सहकारी ऐन र शिक्षा ऐन संसोधन […]

तिलोत्तमाको जानकीनगरमा बसले ठक्कर दिदा आमा छोरा घाइते

तिलोत्तमाको जानकीनगरमा बसले ठक्कर दिदा आमा छोरा घाइते

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । शुक्रवार (आज) दिउसो करिव २ बजेतिर तिलोत्तमा नगरपालिका जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा  लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिंदा आमाछोरा गम्भीर घाइते भएका हुन्। गुल्मी जिल्ला दरबार गाउपालिका ६ घर भई […]

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई लेखेको […]

चक्कु प्रहार गरी बुटवलमा युवा संघका नेताको हत्या : कारबाही गर्न युवा संघको माग

चक्कु प्रहार गरी बुटवलमा युवा संघका नेताको हत्या : कारबाही गर्न युवा संघको माग

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापा मगरको चक्कु प्रहार गरी हत्या भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका वडा नं.७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य ३६ वर्षीय युवा थापाको उपचारका क्रममा मंगलबार निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल […]

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0

तिलोत्तमा । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी(माधव)लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार […]

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखामा युनियनको धर्ना

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखामा युनियनको धर्ना

संसारपोस्ट संवाददाता · १८ असार २०८१ · 0

बुटवल । नेपाल पत्रकार महासंघ विरुद्ध आन्दोलनरत  नेपाल प्रेस युनियन सोमबार महासंघ केन्द्रिय कार्याल, देश भरका प्रदेश र जिल्ला शाखाहरुमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको […]

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

भारतले जित्यो आइसिसी टी–२० विश्वकपको उपाधि

संसारपोस्ट संवाददाता · १७ असार २०८१ · 0

काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि उपाधि जितेको हो । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । दक्षिण […]

Posts pagination

Previous 1 … 60 61 62 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क