Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाको जानकीनगरमा बसले ठक्कर दिदा आमा छोरा घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको जानकीनगरमा बसले ठक्कर दिदा आमा छोरा घाइते

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0
तिलोत्तमाको जानकीनगरमा बसले ठक्कर दिदा आमा छोरा घाइते
80
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । शुक्रवार (आज) दिउसो करिव २ बजेतिर तिलोत्तमा नगरपालिका जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा  लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिंदा आमाछोरा गम्भीर घाइते भएका हुन्।

गुल्मी जिल्ला दरबार गाउपालिका ६ घर भई हाल तिलोत्तमा-२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्रीलाई बसले ठक्कर दिदा दुवै जना घाईते भएका हुन्।

घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । टाउको र शरिरमा चोटलागेको उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै टाउकोमा चोट लागेका  छोरा प्रिन्सको बुटवल कालिकानगर स्थित चौराहा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

≪ Previous Post

नेकपा एमालेले फिर्ता लियो प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

Next Post ≫

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क