बुटवल । बुटवल बहुमुखी क्याम्पसले बि.ए.एल.एल.बि. कक्षा सञ्चालन गर्ने भएको छ । बुटवल बहुमुखी क्याम्पसले त्रिभूवन विश्व विद्यालयले तयार गरेको नयाँ पाठ्यक्रम बि.ए.एल.एल.बि. यहि शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी गरेको हो । ५ वर्षे बि.ए.एल.एल.बि. जुनसुकै विषयमा प्लस टु पुरा गरेका विद्यार्थीले पढ्न पाउने छन् । यो त्रिभूवन विश्वविद्यालयले तयार गरेको स्वायत्त कार्यक्रम हो । […]