Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा करिव ३ लाखको अवैध सामान वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा करिव ३ लाखको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · २६ असार २०८१ · 0
रुपन्देही प्रहरीद्वारा करिव ३ लाखको अवैध सामान वरामद
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली चोरी निकासी, पैठारी गरेको अवस्थामा करिव ३ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाई बाट खटिएको प्रहरी टोलिले रुपन्देही विभिन्न स्थानमा चेकजांच गर्ने क्रममा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा २ लाख ८२ हजार ७९० रुपैयाँ बराबरको अवैध सामान,सहित सवारी साधन र अवैध कारोवारमा संलग्न मानिसहरुलाई समेत नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
प्रहरीले कुर्ता सुरवाल, साडी १०८ थान, दौरासुरवाल र कोटपाइन्ट ९ सेट, चिनी ३ क्विन्टल, प्याज २ क्विन्टल र किराना सामाग्रीहरु नियन्त्रणमा लिएको छ ।
यस्तै प्रहरीले अवैध कारोबारमा संलग्न रोहिणी गाउँपालिका २ बस्ने राजमन हरिजन, वडा नं. ७ बस्ने सूरज यादव र उनीहरुले प्रयोग गर्ने लु ७ प २५९० नं. को मोटरसाइकल १ थान नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

Next Post ≫

मुकुल ढकालमाथि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क