Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · ३० असार २०८१ · 0
धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग
80
SHARES
ShareTweet

तिलोत्तमा । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा रहेको धौलागिरी बहुउद्देशीय सहकारी संस्थाले संस्थाको २५ औं स्थापना दिवशको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम पश्चिममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष गोबिन्द खनालले सहकारीको अवस्थाका वारेमा प्रकाश पार्दै सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अनाथ आश्रममा खाद्यान्न प्रदान गरिएको बताउनु भयो ।
रामचन्द्र मैनादेवी अनाथ आश्रमकी सन्चालिका मैनादेवि भण्डारीले समाजमा असल कार्य गर्न निकै कठिन हुने भन्दै धौलागिरी सहकारीले आफ्नो स्थापना दिवसमा आश्रमलाई सम्झेर खाद्यान्न सहयोग प्रदान गरेको भन्दै सहकारी संस्था र संस्थाका पदाधिकारी सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा आश्रमलाई गरेको सहयोग मानविय र सामाजिक हिसावले सह्रानीय र अनुकरणिय रहेको बताउनु भयो ।
रामचन्द्र र मैनादेवीले अनाथ आश्रम स्थापना गरेर उत्कृष्ट कार्य गरेको भन्दै यस्ता कार्य संसारमा विरलै मानिसले मात्र गर्न सक्ने भएकाले यस्ता मानविय सेवाभावमा लाग्नेहरुलाई हरेक क्षेत्रवाट सहयोग गर्नु पर्ने प्रमुख खाँणले बताउनु भयो ।
खाद्यान्न वितरण कार्यक्रममा सहकारीका व्यवस्थापक पुजा ज्ञवाली, संस्थाका पदाधिकारी, संचालक सदस्य, शेयर सदस्य र कर्मचारीहरुको सहभागिता रहेको सहकारीका सचिव ठाकुर घिमिरेले बताउनु भयो ।

≪ Previous Post

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

Next Post ≫

डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क