बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथ लिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिने भन्दै राजीनामा सार्वजनिक गर्नुभएको थिएन । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएपनि स्वीकृत भएको […]