Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 58)

मुख्य समाचार

भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्

भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0

भैरहवा । भैरहवाका अग्रज पत्रकार तथा लुम्बिनीका पर्यटन अभियन्ता चेतन पन्तको निधन भएको छ । बिगत केही बर्षदेखि मुखको क्यान्सरबाट जुधिरहेका पन्तको आइतबार सांझ करिब ९ः०० बजे ६६ वर्षको उमेरमा भैरहवाको दुर्गाकलोली स्थित आफ्नै निवासमा निधन भएको हो । भैरहवामा रहेर टेलिभिजन पत्रकारिता गरेका पन्त पछिल्लो समय लुम्बिनीलाई कसरी देश बिदेशमा चिनाउन सकिन्छ भनेर लागि […]

लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ

लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं.६ बेथरी बस्ने बर्ष २० को अभिषेक सोरहिया […]

लुम्बिनीमा विनाविभागीय मन्त्री बनेका ८ जनाको १० दिनपछि जिम्मेवारी तोकियो

लुम्बिनीमा विनाविभागीय मन्त्री बनेका ८ जनाको १० दिनपछि जिम्मेवारी तोकियो

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीहरुको शुक्रबार जिम्मेवारी तोकिएको छ ।  लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदले १० दिनपछि आज ( शुक्रवार ) जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै मन्त्रीहरूको कार्यविभाजनसँगै सरकारलाई पूर्णता दिन खोजेपनि कांग्रेसभित्रको आन्तरिक […]

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ । आज  बिहान बसेको बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरिएको बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु भएको कक्षा  १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र […]

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाख १४ देखि २६ गतेसम्म संचालन भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको […]

लुम्बिनी सहित पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको सम्भावना

लुम्बिनी सहित पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको सम्भावना

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0

काठमाडौँ । आज पनि देशभरको मौसम आंशिक देखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । […]

आज साउन १५, खीर खाने दिन

आज साउन १५, खीर खाने दिन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८१ · 0

बुटवल । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो […]

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी : आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी : आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८१ · 0

बुटवल । उच्च अदालत बार एशोसियसन बुटवल, समृद्धि सरोकार केन्द्र र बुटवल मिडिया प्रकाशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा ‘राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान संशोधन’ विषयक विचार गोष्ठी शनिबार बुटवलमा सम्पन्न भएको छ । उच्च अदालत बुटवल बारका बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद […]

मानव कल्याण मित्र मञ्च नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न

मानव कल्याण मित्र मञ्च नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८१ · 0

बुटवल । देश विदेशमा एक आपसमा आईपर्ने बिछोड, अलपत्र, अहसाय, बेखर्ची र विपन्नताका कारण औषधी उपचारबाट बन्चित तथा दैवि प्रकोप बाढी पीडित र विपन्नताका कारण शिक्षावाट बञ्चित रहेका र बेरोजगारहरुलाई मानवताको हिसावले सहयोग गर्ने उद्देश्यले स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले शनिवार छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा बेल्नेहरुले मानव कल्याण […]

मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा पुनः संचालनमा

मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा पुनः संचालनमा

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८१ · 0

बुटवल । यात्रु र सवारी साधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा पुनः संचालनमा आएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का अनुसार अविरल बर्षाका कारण बिभिन्न स्थानमा आएको बाढी पहिरोले लामो दुरीका धेरैजसो सडक क्षतिग्रत भएकोले यात्रु र सवारी साधनको सुरक्षाका लागि स्थगित गरिएको रात्री बस सेवा यही साउन १० […]

Posts pagination

Previous 1 … 57 58 59 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क