Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८१ · 0
लागु औषधसहित रुपन्देहीमा एक जना पक्राउ
60
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं.६ बेथरी बस्ने बर्ष २० को अभिषेक सोरहिया मल्लाहलाई पक्राउ गरेको हो ।
प्रहरीले निज मल्लाहको साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो बस्तु ८ ग्राम तौल भएको लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका मल्लाहलाई रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

लुम्बिनीमा विनाविभागीय मन्त्री बनेका ८ जनाको १० दिनपछि जिम्मेवारी तोकियो

Next Post ≫

भैरहवाका अग्रज पत्रकार चेतन पन्त रहेनन्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क