Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 57)

मुख्य समाचार

यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड

यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0

बुटवल । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनुका साथै सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुरहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले तालिम प्रदान गरेको छ । हरेक महिना चालक तथा सहचालकहरुलाई प्रदान गरिंदैं आएको सो तालिमबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै यातायात मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन समेत सघाउ पुराउने बिश्वास गरिएको छ । […]

शान्ति नमुनाका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

शान्ति नमुनाका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट यस वर्ष कक्षा १२ को परीक्षामा सरिक भई उत्तिर्ण भएका विद्यार्थीहरुलाई शुक्रबार विद्यालयले सम्मान गरेको छ । शान्तिबाट परीक्षामा सहभागी भई उत्तीर्ण भएका ए प्लस ल्याउने ४५ जनासहित ६ सय १६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सत्यदेव मौर्यले ३.८८ जिपिए सहित […]

पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान

पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0

बुटवल । दुर्घटनामा परी निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई पश्चिम नेपाल बस प्रा.लि.बुटवलले बिमा रकम वापत १७ लाख रुपैयाँ प्रदान गरेको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले शेयर सदस्य लु १ ख ८७८७ नम्बरका गाडी धनी भैरहवा निवासी जानकी देवी पाण्डेको परिवारलाई सो रकम प्रदान गरेको हो । प्रा.लि.ले एक कार्यक्रमका बिच मृतक […]

शिक्षिका पौडेलको परिवारलाई शान्ति नमुनाले गर्यो आर्थिक सहयोग

शिक्षिका पौडेलको परिवारलाई शान्ति नमुनाले गर्यो आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले विद्यालयकी शिक्षिका स्वर्गीय सिर्जना पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही साउन १७ गते सुत्केरी अवस्थामा ३५ बर्षीय शिक्षिका पौडेलको उपचारको क्रममा मृत्यु भएको थियो । विद्यालयले स्वर्गीय पौडेलको परिवारलाई राहत पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट उठेको २ लाख […]

काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई

काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0

काठमाडौं । सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । पाँचौ सेट १५–५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३–२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो । २–१ सेटले अगाडि रहेको नेपाल भारतलाई फाइनलमा पराजित गर्नबाट […]

पाल्पा–गुल्मी सडक अन्तर्गत बर्तुङ–रिडी खण्ड एकतर्फी सञ्चालन

पाल्पा–गुल्मी सडक अन्तर्गत बर्तुङ–रिडी खण्ड एकतर्फी सञ्चालन

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0

पाल्पा । ढुंगा सहितको पहिरोका कारण अवरुद्ध पाल्पा–गुल्मी सडकअन्तर्गत बर्तुङ–रिडी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मंगलबार अपराह्न ५ बजेदेखि अवरुद्ध भएको सडक बुधबार बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । बुधबार बिहान ब्रेकरसहितको एक्स्काभेटर लगाएर अवरुद्ध सडक एकतर्फी खुलाइएको हो । सडक विभागको लोडर प्रयोग गरी ठूला ढुंगा […]

कार्यसम्पादनमा बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट

कार्यसम्पादनमा बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0

भैरहवा । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारी पुरा गर्दै बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय बीच कार्यसम्पादन सम्झौता भएको थियो । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ […]

वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८१ · 0

काठमाडौ । वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । भारी बर्षासँगै देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा […]

आज साउन महिनाको तेस्रो सोमबार : देशभरका शिवालय मन्दिरहरुमा भक्तजनको भीड

आज साउन महिनाको तेस्रो सोमबार : देशभरका शिवालय मन्दिरहरुमा भक्तजनको भीड

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0

बुटवल । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ, पर्रोहा बोलवम धाम लगायत देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएको धार्मिक विश्वासमा व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । दर्शनार्थीहरूको भीडलाई मध्यनजर गरी […]

रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा

रूपन्देहीको तिलोत्तमा स्थित रोयल टाइगर क्यासिनोका कर्मचारी आन्दोलनमा

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालित रोयल टाइगर रिक्रियसन (आरटीआर) क्यासिनोका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । ब्यवस्थापन पक्षले सहमति पालना नगरेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । पुरानो व्यवस्थापनले हटाएका कर्मचारीहरुले अदालतमा मुद्दा दिई मुद्दा चलिरहेका बेला टाइगर प्यालेस होटेलमा नयाँ लगानीकर्ता भित्रिएपछि नयाँ ब्यवस्थापनले गोल्डेन ह्यान्डसेकको प्याकेज ल्याएको थियो । […]

Posts pagination

Previous 1 … 56 57 58 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क