Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 56)

मुख्य समाचार

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

संसारपोस्ट संवाददाता · ८ भाद्र २०८१ · 0

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान […]

सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै

सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले (आज) शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ । सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा […]

‘रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु’– मुकुल ढकाल

‘रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु’– मुकुल ढकाल

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताउनुभएको छ । रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर प्रमाणित गर्न सक्ने दाबि […]

देशभरको मौसम बदली कोशी : मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

देशभरको मौसम बदली कोशी : मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0

काठमाडौं । हाल देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ […]

लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय

लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय

संसारपोस्ट संवाददाता · ६ भाद्र २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । यसअघि २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध […]

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

संसारपोस्ट संवाददाता · ६ भाद्र २०८१ · 0

काठमाडौ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन उत्कृष्ट बनेको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत मुल्यांकन लिजा द्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको हो । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला […]

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व  : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८१ · 0

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां […]

भन्सार छलीको चिनी र मटर प्रहरी नियन्त्रणमा

भन्सार छलीको चिनी र मटर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १ भाद्र २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली ल्याएको पाँच लाख बढिको चिनी र मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, भैरहवा भन्सार कार्यालय बेलहिया र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बुद्ध कोलनी बाट अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा […]

बुटवल सडकका छाडा चौपायाले कुल्चीदा गुल्मीकी सीताको ज्यान गयो

बुटवल सडकका छाडा चौपायाले कुल्चीदा गुल्मीकी सीताको ज्यान गयो

संसारपोस्ट संवाददाता · २६ श्रावण २०८१ · 0

बुटवल । सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चीदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । यही साउन २० गते सडकमा जुधिरहेका […]

मोतिपुरस्थित श्री मुक्तेश्वर शिवालयमा मन्दिरमा कथा वाचन र बृद्धबृद्धा सम्मान

मोतिपुरस्थित श्री मुक्तेश्वर शिवालयमा मन्दिरमा कथा वाचन र बृद्धबृद्धा सम्मान

संसारपोस्ट संवाददाता · २६ श्रावण २०८१ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १९ मोतिपुर स्थित श्री मुक्तेश्वर परमानन्द वैदिक शिवालय मन्दिर व्यवस्थापन समितिले स्थानीय वृद्धा बृद्धाहरुलाई सम्मान गरेको छ । मन्दिरमा चलिरहेको श्रीमद् भागवत कथा वाचनको अवसरमा शनिवार बुटवल उपमहानगरपालिका वार्ड नम्बर १७, १८ र १९ का विभिन्न २७ जना वृद्धा वृद्धाहरू र १८ वटा आमा समूहलाई सम्मान गरिएको हो । […]

Posts pagination

Previous 1 … 55 56 57 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क