Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८१ · 0
काभा वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतलाई
70
SHARES
ShareTweet

काठमाडौं । सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । पाँचौ सेट १५–५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३–२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।
२–१ सेटले अगाडि रहेको नेपाल भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ । लिग चरणको खेलमा भने नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको थियो ।
नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०–२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो ।
दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५–१४ को फराकिलो अन्तरले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५–२२ ले जितेर २–१ को अग्रता लिएको थियो । फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५–२१ बाट भारतले जितेर खेल २–२ को बराबरीमा ल्यायो ।

≪ Previous Post

पाल्पा–गुल्मी सडक अन्तर्गत बर्तुङ–रिडी खण्ड एकतर्फी सञ्चालन

Next Post ≫

शिक्षिका पौडेलको परिवारलाई शान्ति नमुनाले गर्यो आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क