Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 215)

मुख्य समाचार

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७८ · 0

सभापतिमा रामकृष्ण खाँण र उपसभापतिमा शाह र घिमिरे बुटवल । नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी बहन गर्नुभएका रामकृष्ण खाँण जिल्ला सभापतिमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिबेशनबाट जिल्ला उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, […]

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

संसारपोस्ट संवाददाता · १० मंसिर २०७८ · 0

बुटवल, १० मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर बौद्ध विश्वविद्यालयल त्रियान सम्मेलन गर्न लागेको हो । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । दिवसको मुख्य […]

बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद

बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

भैरहवा, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाल सरकारबाट प्रतिबन्धित तीन लाख मुल्य बराबरको भारतिय अबैध रेड बुल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट खटिएको संयूक्त प्रहरी टोलीले कात्तिक २८ गते साँझ बुटवल उप–महानगरपालिका वडा नं.६ नेपालगञ्ज रोड स्थित गोपाल सिद्ध किराना […]

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

बुटवल, २९ कात्तिक । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै ब्यवसायीहरुले तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमवार सम्युक्त रुपमा विज्ञप्ति जारी गरी मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी […]

लुम्बिनी र प्रदेश १ का उद्योगी व्यबसायी बिच पर्यटन बिकास सम्बन्धी छलफल

लुम्बिनी र प्रदेश १ का उद्योगी व्यबसायी बिच पर्यटन बिकास सम्बन्धी छलफल

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

बुटवल, २९ कात्तिक । लुम्बिनी प्रदेश र प्रदेश १ का उद्योगी ब्यवसायीविच दुबै प्रदेशको पर्यटन बिकासका सम्बन्धमा छलफल भएको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही र सुनसरी ईटहरीका उद्योगी व्यवसायी बिच पर्यटन उद्योगलाई केन्द्रमा राखेर उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका सन्दर्भमा सोमबार रुपन्देहीको भैरहवामा छलफल भएको हो । त्यस अवसरमा दुबै प्रदेशमा पर्यटन उद्योगको राम्रो […]

तिलोत्तमामा ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु

तिलोत्तमामा ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

तिलोत्तमा, २९ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो । सोमबार कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । तिलोत्तमा […]

दीप बोर्डिङ स्कूलमा देउसीभैलो तथा पुरस्कार वितरण

दीप बोर्डिङ स्कूलमा देउसीभैलो तथा पुरस्कार वितरण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

बुटवल, २९ कात्तिक । बुटवल सुखानगर स्थित दीप बोर्डिङ हाई स्कूलमा हरिबोधनी एकादशीका दिन सांस्कृतिक देउसीभैलो तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । दीप सांस्कृतिक परिवारको सक्रियतामा तिहारको मौलिक संस्कृतिलाई जोगाउँदै विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले बताउनुभयो । कार्यक्रममा वाद्यवादन, […]

१० वटा सहकारी मर्ज भएर बनेको सबैको सहकारीको अध्यक्षमा भूसाल

१० वटा सहकारी मर्ज भएर बनेको सबैको सहकारीको अध्यक्षमा भूसाल

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0

बुटवल, २८ कात्तिक । रुपन्देहीको तिलोत्तमाका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएर बनेको सबैको वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभाले भरत भुसालको अध्यक्षतामा नयां सञ्चालक समिति चयन गरेको छ । शनिबार मणिग्राममा सम्पन्न साधारणसभाले चार वर्षे कार्यकालका लागि सर्वसम्मतरुपमा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा चुरामणि पाण्डेय, सचिवमा […]

रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस

रुपन्देही व्यापार संघको २१ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0

डिभाइडर बगैंचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण बुटवल, २८ कात्तिक । रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा संघले निमार्ण गरेको हरियालीसहितको डिभाइडर बगैंचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले आइतवार एक कार्यक्रमको आयोजना गरेर निर्माण सम्पन्न भएको डिभाइडरको चावी बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आर्चायलाई हस्तान्तरण गरेको हो । […]

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0

तिलोत्तमा, २८ कात्तिक । नेपाली काँग्रेसका क्षत्रिय प्रतिनिधी क्याप्टेन प्रेम बहादुर भण्डारीकी धर्म पत्नी स्वर्गीय बालिका भण्डारीको ७ औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस, शंकरनगर सामुदायिक बन, विद्यालय तथा विभिन्न सहकारी संस्थाहरुले आज शोक सभा गरेका छन् । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्वर १ निवासी भण्डारीका पत्नी बालिका भण्डारीको ८७ बर्षको उमेरमा कात्तिक २२ […]

Posts pagination

Previous 1 … 214 215 216 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क