Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 18)

मुख्य समाचार

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको […]

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा १० र ११ मा सिचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नं १० मा गत वर्ष ९ वटा वोर गाडिएको थियो । यो वर्ष वडा नं ११ मा ६ वटा वोर गाड्ने काम अहिले भैरहेको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद […]

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी संघमा आवद्ध सदस्य उद्योगी व्यवसायीहरुलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो । त्यस अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलका […]

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिव १८ लाख २१ हजार ५६५ रुपैयाँ बरावरको सामान र कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. […]

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि.मा सोमबार उद्यमशिलता चुनौती कार्यक्रम अन्तरगत योजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यान्वयनमा रहेको कार्यक्रम अन्तरगत आजको अन्तिम चरणमा २३ समूहले प्रस्तुतीकरण राखेका थिए । जसमा उत्कृष्ट हुने ६ समूहले उद्यमशिलता विकासका लागि जनही १० हजार पुरस्कार […]

फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पछिल्लो सयममा विभिन्न कारणले साना बालबालिकाको आँखामा समस्या आईरहेको उल्लेख गर्दै आखाँ शिविरबाट त्यस्ता […]

भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिव ११ लाख २२ हजार १०० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज लुम्बिनी साँस्कृतिक नगरपालिका […]

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८२ · 0

बुटवल । यही जेठ २२ देखि २६ गतेसम्म राजधानी काठमाण्डौमा सञ्चालन हुने चौध वर्ष मुनिको (यु–१४) विद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनोट भएका छन् । दुईदिनसम्म बुटवलमा भएको छनोट प्रतियोगिताबाट ब्याटमिन्टन, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी र क्रिकेटसहित विभिन्न खेल विधाबाट ७८ खेलाडीहरु छानिएका हुन् । लुम्बिनी प्रदेशभरिका ४५० विद्यार्थी […]

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रको शुभारम्भको अवसरमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका […]

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

बुटवल । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सरकारले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेट क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको छ । बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्व गृहमन्त्री खाँणले बर्तमान सरकारले हालै प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले […]

Posts pagination

Previous 1 … 17 18 19 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क