Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 138)

मुख्य समाचार

राममणि क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

राममणि क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

मुखपत्र “दीपिका” विमोचन, संस्थापक, पूर्व सञ्चालक, प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले क्यू.ए.ए. प्राप्त राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्थाको रूपमा रहेको बताउनुभएको छ । उहाँले संस्थाको सदैव उन्नतिका लागि नगरपालिका साथमा रहिरहने बताउनुभयो । क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै नगरप्रमुख खाँणले यस्तो बताउनुभएको […]

कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको […]

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको […]

रोजगार सूचना मेलालई सफल वनाउने तिलोत्तमा उद्योग वाणिज्य संघको प्रतिवद्धता 

रोजगार सूचना मेलालई सफल वनाउने तिलोत्तमा उद्योग वाणिज्य संघको प्रतिवद्धता 

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

तिलोत्तमा । बेरोजगार युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘रोजगार सूचना मेला’ आयोजना गर्न लागेको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र वेरोजगार युवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगिक तथा व्यवसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उद्देश्यले नगरपालिकाले चैत […]

उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो

उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीहरुको पेशाव्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए । मुलुकमा देखिएको संकटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन । बैकको व्याज बुझाउन सारै समस्या भयो, जसले […]

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको तेस्रो अधिवेशनबाट साहित्यकार पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । दीप बोर्डिङ हाइ स्कुलको सभाहलमा सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा विष्णु विवश पोख्रेल, कृष्ण घिमिरे गाउँले र सीता काफ्ले, सचिवमा माधव सापकोटा, कोषाध्यक्षमा विजय सापकोटा, सहसचिवमा सुमित्रा राना, सदस्यहरुमा यज्ञलाल सुवेदी, सरला थापा, सिर्जना खनाल र […]

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा आएको बताउनु भयको छ। बिदेशी  शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ । शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन  कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो  – अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन । नेपालमा […]

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन  एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा […]

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा शनिबारदेखि सुपर फोरको खेल सुरु भएको छ । सुपर फोरको पहिलो दिनको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबमाथि ८ विकेटको सानदार जित निकाल्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले […]

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा  खेलकुद तथा अतिरिक्त क्रियाकलाप

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् । पछिल्लोपटक समापन भएका खेलकुदमध्ये फूटबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षको समूह विजयी भएको छ भने वी.वी.एस. तेश्रो वर्षको समूह उपविजयी बनेको छ । त्यस्तै क्रिकेटतर्फ वी.वी.एस. पहिलो वर्षको समूह क विजयी र वी.वी.एस. पहिलो वर्षकै समूह […]

Posts pagination

Previous 1 … 137 138 139 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क