Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय
70
SHARES
ShareTweet

बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको तेस्रो अधिवेशनबाट साहित्यकार पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
दीप बोर्डिङ हाइ स्कुलको सभाहलमा सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा विष्णु विवश पोख्रेल, कृष्ण घिमिरे गाउँले र सीता काफ्ले, सचिवमा माधव सापकोटा, कोषाध्यक्षमा विजय सापकोटा, सहसचिवमा सुमित्रा राना, सदस्यहरुमा यज्ञलाल सुवेदी, सरला थापा, सिर्जना खनाल र प्रकाश नेपाली चयन हुनुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार सोनु गुरुङले प्रतिष्ठानले भाषा, कला, साहित्य र संस्कृतिको उत्थान, श्रीवृद्धि र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको र नवनिर्वाचित समितिले थप रचनात्मक कामगर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले वाङ्मयका गतिविधिका बारेमा जानकारी गराउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने प्राज्ञबूँद राना, गुरुदत्तज्ञवाली, प्राज्ञ यामबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १५ जना भन्दा बढि स्रष्टाले रचना वाचन गरेका थिए ।
पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिजु पछाईले स्वागत गर्नुभएको थियो भने निर्वाचन संयोजकमा लक्ष्मण ज्ञवाली, सदस्यमा तिलक लामिछाने र सरु ज्ञवाली रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण घिमिरे गाउँलेले गर्नुभएको थियो ।

≪ Previous Post

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

Next Post ≫

उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क