Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫  राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0
 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा  खेलकुद तथा अतिरिक्त क्रियाकलाप
110
SHARES
ShareTweet

मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् ।
पछिल्लोपटक समापन भएका खेलकुदमध्ये फूटबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षको समूह विजयी भएको छ भने वी.वी.एस. तेश्रो वर्षको समूह उपविजयी बनेको छ ।
त्यस्तै क्रिकेटतर्फ वी.वी.एस. पहिलो वर्षको समूह क विजयी र वी.वी.एस. पहिलो वर्षकै समूह ख उपविजयी भएका छन् ।
त्यस्तै एकसय मिटर दौडमा छात्रतर्फ लक्ष्मण खत्री पहिलो, हिमांशु कालाथापा दोस्रो र टीकाबहादुर थापा तेस्रो भएका छन् । छात्रातर्फ लोककुमारी पन्तक्षेत्री पहिलो, प्रज्ञा भुसाल दोस्रो र दीक्षा दर्लामी तेस्रो भएका छन् ।
क्याम्पसमा छेलो फाल्ने, स्लो साइकल रेस, डोरी तान्ने, घैंटो फोर्ने, कुर्ची दौड  लगायतका प्रतियोगिता सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।

≪ Previous Post

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता

Next Post ≫

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क