Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 111)

मुख्य समाचार

सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह

सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैयाँ भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुको पहलमा हालैदेखि भन्सारमा कडाई गरिएको छ । सिमानाकामा कडाई गरेपछि सिमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको […]

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । सङ्क्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ । गम्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै समाजले सोमबार बुटवलमा सडक प्रदर्शन गर्दै खवरदारी गरेको हो । त्यसक्रममा सहभागीहरुले हिंसालाई बढावा दिन पाईंदैन, हिंसालाई […]

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो। पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा […]

मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत

मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनु भयो । ‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भए पछि […]

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश […]

बुटवल उपमहानगरले सडक सरसफाइ तथा वृक्षरोपणका लागि ४५ दिने अभियान थाल्ने

बुटवल उपमहानगरले सडक सरसफाइ तथा वृक्षरोपणका लागि ४५ दिने अभियान थाल्ने

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८० · 0

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा विरुवा रोपिने र सडक क्षेत्रको सरसफाइ गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा […]

बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो । दम बढेपछि उपचारकालागि अस्पताल भर्ना गरिएको र उपचारकैक्रममा खनालको निधन भएको बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको […]

लागूऔषध र नगदसहित रुपन्देहीमा ५ जना पक्राउ

लागूऔषध र नगदसहित रुपन्देहीमा ५ जना पक्राउ

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

बुटवल । रुपन्देही प्रहरीले लागूऔषध र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ का २४ वर्षीय राजकुमार दुसाध, ३० वर्षीय जगदीश कुर्मी, २७ वर्षीय राजकुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् । रूपन्देहीको मायादेवी गाउँपालिका–२ कचकचाघाटबाट लागूऔषध ब्राउनसुगर ८ ग्राम ५१ मिलिग्राम […]

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

४१ औं बी.पी. स्मृति दिवसमा तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण : संरक्षणमा जोड

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

तिलोत्तमा । बी.पी.स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. ११ भू.पू. सैनिक स्थित सुखौरा हरियाली सामुदायिक बन उपभोक्ता समूहको भवन निर्माणस्थल परिसरमा बृक्षरोपण गरेको हो । बृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा […]

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

बुटवल । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । बुटवल–७ बी.पी. बाटिकामा रहेको बी.पीको अर्धकदको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं बी.पी. स्मृति दिवस र […]

Posts pagination

Previous 1 … 110 111 112 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क