बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य प्रदिप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थोपर्ने काम नगर्न आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा […]