Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिना दर्ताका उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन उद्योग संघको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिना दर्ताका उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन उद्योग संघको माग

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८० · 0
बिना दर्ताका उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन उद्योग संघको माग
100
SHARES
ShareTweet

बुटवल । रुपन्देही उद्योग संघले बिना दर्ता संचालित उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
बुटवल आसपास तथा रुपन्देही जिल्लाका विभिन्न बजार क्षेत्रमा व्यापक रुपमा बिना दर्ता घुमन्ते टोली बनाई घर तथा पसलमा पुगेर फर्निचर उद्योगहरु संचालन भइरहेको भन्दै संघले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।
संघले शुक्रबार एक विज्ञप्ती जारी गरी कानुनी दायरा भन्दा बाहिर रही समूह समेत खडा गरी औद्योगिक गतिविधि संचालन गर्नाले नियम संगत संचालित उद्योगहरु प्रभावित बनेका र देशको राजस्व संकलनमा समेत प्रभाव परेको उल्लेख गरेको छ ।
संघले कानून विपरित कुनै पनि औद्योगिक कार्य नगर्न र बिना दर्ताका कामदारहलाई प्रोत्साहित नगर्न उपभोक्ताहरुलाई समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष माधवप्रसाद पौडेल तथा महासचिव हरिबहादुर खत्रीले जारी गरेको विज्ञप्तीमा बिना दर्ता संचालित उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

≪ Previous Post

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

Next Post ≫

जबरजस्ती करणी गरेको भिडियो बनाई महिलालाई भाइरल गर्ने धम्की दिने आशिष सुनार पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क