Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "रंगमंच" (Page 3)

रंगमंच

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका–९, कालिकापथमा यस क्षेत्रकै ठूलो लगानीमा प्लान बी क्लब सञ्चालनमा आएको छ । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको हो । काठमाण्डौ र पोखरापछि ठूलो लगानी दाबी गरिएको नाइट क्लब प्लान बि डिस्को प्रा.लि. रात्रीकालिन बजारलाई लक्षित गरी सञ्चालन हुने छ । नाइट क्लब प्लान बि […]

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0

बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन गरिएको छ । चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र गायिका अन्जु पन्तले स्वर दिएका छन् । गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त […]

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शकले गरे अवलोकन, २ करोड बराबरको कारोवार

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

बुटवल । बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा २ करोड मुल्य बराबरको कारोवार भएको आयोजकले बताएका छन् । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना […]

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीको अध्यक्षमा हरिष ढकाल

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७९ · 0

बुटवल, २५ भदौ । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरूमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल […]

गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

तिलोत्तमा, ११ भदौ । गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजका ज्येष्ठ नागरिक सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ । गुल्मीको साविक जोहाङ गाउं विकास समिति (हाल सत्यवती गाउं पालिका)बाट बसाई सराई गरी रुपन्देहीका विभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने जोहाङवासीहरुलाई एकजुट गर्ने र समाजका सदस्यहरुको सुख […]

बुटवलमा लुम्बिनी डान्स आईकन हुदै

बुटवलमा लुम्बिनी डान्स आईकन हुदै

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0

बुटवल, २७ असार । नृत्य प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यका साथ लुम्बिनी डान्स आईकन प्रतियोगिता हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा लुम्बिनी डान्स आईकन हुने भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी गराए । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ नारासहित स्थापना भएको संघले […]

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

टेकराज पन्थी वडा समिति भन्नाले प्रत्येक वडामा एक वडा समिति रहने ब्यवस्था रहेको छ । वडा समितिमा १ जना अध्यक्ष तथा ४ जना सदस्य रहने र ४ जना सदस्यहरू मध्ये १ जना दलित सहित २ महिला सदस्य अनिवार्य हुने ब्यवस्था रहेको छ । वडा समितिको प्रमुखको रूपमा वडा अध्यक्ष रहने र वडा अध्यक्ष अनुपस्थित भएमा […]

बुटवलमा पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान

बुटवलमा पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

‘संविधानविरोधी प्रतिगामी एमालेलाई चुनाबमा कारबाहीस्वरुप मत दिनुहुँदैन’ बुटवल । बुटवलमा गठबन्धनका पाँच दल एकैठाउँ उभिएका छन् । पाँच दलका केन्द्रीय देखि नगरस्तरसम्मका नेताहरुले बुटवलमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी बनाउन लाग्नका लागि बुटवलबासीलाई अपील गरेका छन् । गठबन्धनका नेताहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई […]

बुटवलमा सञ्चालन हुने चौथो ब्यापार मेलाको तयारी पुरा

बुटवलमा सञ्चालन हुने चौथो ब्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0

मेलामा ५० करोड कारोबार हुने अपेक्षा बुटवल, ७ पुस । यही पुस ८ गते विहिवार देखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पुरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने कार्यक्रम […]

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

पुस ८ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिसत तयारी पुरा बुटवल, ३ पुस । यही पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र पारिएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर […]

Posts pagination

Previous 1 2 3 4 … 20 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क