Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "रंगमंच" (Page 2)

रंगमंच

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८१ · 0

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको […]

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

संसारपोस्ट संवाददाता · २० भाद्र २०८१ · 0

बुटवल । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज (बिहीबार) दरखाने दिन । हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ । विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन […]

कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक

कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0

बुटवल । मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक भएको छ । यसबर्षको तीजमा सबैलाइ छमछम नचाउने गरि बनाइएको कलाकार दुर्गा नेपालको तीजगीतको आज बुटवलमा एक समारोहका बिचमा सार्वजनिक गरिएको हो । गीतको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबी अर्यालले सार्वजनिक गर्नुभयो । उप–प्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसावले पनि गीत संगितले […]

तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 

तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८० · 0

बुटवल । तराई मधेशका जिल्लाहरुमा आज (सोमबार) होली पर्व मनाइदै  छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ। पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ ।​ यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ। असत्यमाथि […]

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०८० · 0

बुटवल । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललित कला प्रदर्शनी आयोजना हुने भएको छ । ललितकला प्रदर्शनी मँगलबारदेखि रुपन्देही उद्योग संघको हलमा आयोजना गरिने छ । आयोजकका अनुसार प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित […]

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८० · 0

बुटवलमा ।  बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै […]

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

बुटवल । लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघले बुटवल मण्डपमा मेला सञ्चालन गरेको छ । सोमबार सार्वजनिक विदाको दिन परेका कारण मेला अवलोकनका […]

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

संसारपोस्ट संवाददाता · २ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ चलिरहेको छ। महोत्सवमा कृषिका स्टलहरुमा आकर्षण बढेको छ । मेला सचिवालय साईडमा माछाका ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि १५ केजि सम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् […]

चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0

तिलोत्तमा । चलचित्र गुल्मेली दाईको मणिग्राममा च्यारिटि सो गरिएको छ । तिलोत्तमाको मणिग्राम ४ नम्बरमा चलचित्र देखाइएको हो । विहान र दिउँसो गरि दुई पटक देखाइएको चलचित्र गुल्मेली दाई हेर्न स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । गुल्मेली दाई हेरेपछि उपस्थित दर्शकहरुले चलचित्र सामाजिक कथामा उनेर बनाइएकाले राम्रो रहेको प्रतिक्रिया दिए । केशब गुरुङको लेखन तथा […]

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै

संसारपोस्ट संवाददाता · १४ भाद्र २०८० · 0

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धापुर्वक दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]

Posts pagination

Previous 1 2 3 … 20 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क