Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0
चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो
60
SHARES
ShareTweet

तिलोत्तमा । चलचित्र गुल्मेली दाईको मणिग्राममा च्यारिटि सो गरिएको छ । तिलोत्तमाको मणिग्राम ४ नम्बरमा चलचित्र देखाइएको हो ।
विहान र दिउँसो गरि दुई पटक देखाइएको चलचित्र गुल्मेली दाई हेर्न स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । गुल्मेली दाई हेरेपछि उपस्थित दर्शकहरुले चलचित्र सामाजिक कथामा उनेर बनाइएकाले राम्रो रहेको प्रतिक्रिया दिए । केशब गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा केशब गुरङ, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मीमगर लगायतको मूख्य अभिनय रहेको छ ।
तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायाँङ्कन गुल्मी जिल्लाको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउँहरुमा गरिएको निर्देशक केशब गुरुङले जानकारी दिनुभयो । चलचित्रमा अश्रिम गुरुङले सङ्गित भर्नुभएको छ भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङले गर्नुभएको छ ।
मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन गर्नुभएको छ । चलचित्रको छायाँङ्कन तथा सम्पादन भने मनिष पन्थले गर्नुभएको हो । यसअघि गुल्मीका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकहरुद्वारा अत्यधिक रुचाइएको निर्माण पक्षको दावी छ । चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउँका कथा र सामग्रीहरु कलात्मक ढङ्गले पस्किएकाले मनाोरञ्जन र सन्देशको खुराक रहेको उहाँहरुको भनाइ छ ।

≪ Previous Post

जिल्ला स्तरीय फुटवलको उपाधि : शान्ति नमुना र न्यू होराइजनको साझेदारी

Next Post ≫

प्यूठान–रुपन्देही सम्पर्क मञ्चमा शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क