संसार पोष्ट बुटवल, १२ साउन । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह सार्वजनिक भएको छ । विगतमा नेपाली चलचित्रका कथा लेखन गरिसकेका काउछाको साहित्यिक कथा संग्रह भने पहिलो हो । कथा संग्रहको गजलकार एवं प्राज्ञ बुंद रानाले बुटवलमा एक समारोहबीच विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्राज्ञ रानाले हरेक साहित्य मानव जीवनसंग सम्बन्धित […]